बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

विकल्प न्युज बेनी,असार २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले एसईईमा उत्तिर्ण तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिवार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमका विच उत्तिर्ण एवम् उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो । विद्यालयले एसईईमा जिपिए ए प्लस आठ जना ,जिपिए ए १४ … Continue reading बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान